© 2023
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत १५ औं खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्सले प्रतिस्पर्धा गरिरहेका छन् । टस जितेर ब्याटिङ गरिरहेको चितवनका हसन इसाखिलले अर्धशतक बनाएका छन् । उनले ४१ बलमा अर्धशतक बनाएका हुन् । उनी यो समाचार पोस्ट गर्दासम्म ५० बलमा ६४ रन जोड्दै क्रिजमा छन् ।