४ पुष २०८२, शुक्रबार
,
Latest
मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?
हनुमाननगर नगरपालिकाले विद्युत्को न्यूनतम महसुल तिर्ने

सप्तरी। हनुमाननगर कङ्कालिनी नगरपालिकाले नागरिकले प्रयोग गर्ने विद्युत्को न्यूनतम महसुल तिरिदिने भएको छ । नगर प्रमुख वीरेन्द्र माझीले चालु आर्थिक वर्षदेखि न्यूनतम विद्युत्को महसुल नगरपालिकाले बेहोर्ने जानकारी दिए । “पाँच एम्पियर लोड स्वीकृत भएका ग्राहकका लागि अधिकतम २० युनिटसम्म विद्युत् महसुल नगरपालिकाले नै आजदेखि लागू हुनेगरी तिर्ने भएको छ। यसका