२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
संस्थागत स्वमूल्याङ्कनमा काठमाडौँ महानगरपालिकाले पायो ८२% अङ्क

काठमाडौँ । स्थानीय तह संस्थागत स्वमूल्याङ्कन (लिजा) मा काठमाडौँ महानगरपालिकाको प्राप्ताङ्क वृद्धि भइरहेको छ । आर्थिक वर्ष २०८०/०८१ को मूल्याङ्कनमा ८२.७५ अङ्क प्राप्त भएको महानगरले जनाएको छ । गएको पुस १५ गते बसेको ३९ औँ कार्यपालिका बैठकले अनुमोदन गरेको छ । वैठकमा योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख सुमित्रा लामिछाने