© 2023
काठमाडौं । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूलाई स्काइवाक टावरको टिकट खरिदमा विशेष छुट हुने पाउने भएका छन् । उक्त छुटका लागि प्रभु बैंक र वन्डर्स नेपाल प्रालि बिच दुई पक्षीय समझदारी भएको छ । सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले स्काइवाक टावरको टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउनेछन्