© 2023
काठमाडौँ । सुशील प्याकुरेलले दक्षिण कोरियाका लागि राजदूत पदको अस्वीकार गरेका छन् । आइतबार एक विज्ञप्ति निकाल्दै उनले दक्षिण कोरियाका लागि राजदूतका रुपमा जान अस्वीकार गरेका हुन् । यही शुक्रबार मन्त्रिपरिषद् बैठकबाट आफूलाई राजदूतका रुपमा पठाउने निर्णयको सम्मान गर्ने तर उक्त जिम्मेवारी सम्हाल्न नसक्ने उनले बताएका छन् । वर्तमान सरकारले