© 2023
काठमाडौ। आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको विषयमा प्रधानमन्त्री सुशीला कार्कीले नेकपा (एमाले)का नेताहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार साँझ भएको छलफल भ्रष्टाचार निययन्त्रण, सुशासन र निर्वाचन केन्द्रित रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताउनुभयो । उहाँका अनुसार छलफलमा प्रधानमन्त्री कार्कीले निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा दल

बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्की र नेकपा एमालेका नेताहरूबीच छलफल जारी छ ।

छलफलका लागि एमालेमा महासचिव शंकर पोखरेल , उपमहासचिव प्रदिप ज्ञावली र बिघटित प्रतिनिधिसभाका एमालेका प्रमुख सचेतक महेश बर्तोैला प्रधानमन्त्री निवास

प्रधानमन्त्री कार्कीले चुनावमा भाग लिनका लागि आवश्यक तयारी गर्न र जनादेश प्राप्त गरी शान्तिपूर्ण बाटोबाट आमूल परिवर्तनको नेतृत्व लिन पनि

उहाँले भन्नुभयो, ‘नीतिगत प्रशासनिक जे काम छन्, फटाफट अघि बढाउनुहोस्। मन्त्रीको भौतिक उपस्थिति छैन भनेकै आधारमा कुनै काम नरोक्नुहोस्। यही

‘विद्रोहको बलमा बनेको यो सरकारलाई हाम्रो पूरा साथ र समर्थन छ,’ महासचिव विप्लवले भन्नुभयो, ‘अहिलेको अवस्थाको सुरक्षित निकासका लागि राजनीतिक

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सिंहदरबारमा शुरु भएको छ ।

‘बाराको सिमरामा देखिएको तनाव र हिंसा अत्यन्तै दु:खद छ। म स्पष्ट पार्न चाहन्छु कि यस किसिमको अराजकता लोकतन्त्रमा कदापि स्वीकार्य

निर्वाचनको सँघारमा हामीले राजनीतिक आचार र अभिव्यक्तिमा पनि ध्यान दिनु आवश्यक छ। केही नेताहरूले प्रयोग गर्नुभएका द्वेषपूर्ण शब्दावलीहरूले राजनीतिक र

निर्वाचन आयोगमा दर्ता रहेका सम्पूर्ण दलहरुलाई सरकारका कामकारबाही र प्राथमिकताबारे जानकारी दिने उद्देश्यले छलफल गर्न लागिएको हो ।

‘समाज भाँडियो, बिग्रियो भने पनि हामीले बनाउनैपर्छ। भागेर कहाँ जानेरु बरु अन्यत्र जाँदा पनि फर्केर आउने ठाउँ यही हो। कोही

सोमवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र निष्पक्ष, भयरहित तथा स्वच्छ वातावरणमा निर्वाचन सम्पन्न गर्ने विषयमा

उद्घाटन समारोहमा त्रिवि मैदानमा हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो । आजको उद्घाटन खेलमा काठमान्डु गोर्खाजले टस जितेर साविक विजेता जनकपुर

प्रधानमन्त्री कार्कीले फागुन २१ मा हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनका लागि तयारीका बारेमा उहाँहरुसंग छलफल गर्न लाग्नु भएको हो ।

उहाँले हालसालैको जेनजी आन्दोलनपछि नेपाल आफ्नो लोकतान्त्रिक यात्रामा दृढतापूर्वक अगाडि बढिरहेको उल्लेख गर्दै सम्बोधनका क्रममा भन्नुभयो, ‘यस आन्दोलनले हाम्रो युवा

प्रधानमन्त्री कार्कीले उहाँले भन्नुभयो, ‘युवा शक्तिमा अहिले बेचैनी र विचलनजस्तो देखिएको छ। नत्र भदौ २३ र २४ को घटना किन

राष्ट्रिय परिचय पत्रको विवरणका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउन मिल्ने भएपछि हिजोबाट अनलाइनबाट नाम दर्ता गराउनेको उच्च चाप देखिएको

प्रधानमन्त्री सुशीला कार्कीले आज पनि अन्तरनिर्वाचन क्षेत्र र विदेशमा रहेका नागरिकका लागि मतदानको व्यवस्थाको सम्भाव्यताका विषयमा छलफल गर्नुभएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले अपचलनमा परेको त्रिभुवन विश्वविद्यालयको जग्गा फिर्ता ल्याउने प्रक्रियामा भएको प्रगतिबारे जानकारी माग गर्नुभएको छ।

प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथ मन्दिर पुगेर दर्शन तथा पूजा अर्चना गर्नुभएको छ।