६ श्रावण २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुर्खेत–२ को समानुपातिकतर्फ रास्वपा पहिलो

कर्णाली। सुर्खेत–२ को समानुपातिक निर्वाचन प्रणाली बमोजिम भएको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पहिलो भएको छ । निर्वाचन आयोग नेपाल कर्णाली प्रदेश कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईंका अनुसार समानुपातिकतर्फ रास्वपाले ३३ हजार ६९९ मत प्राप्त गरी पहिलो भएको हो । नेपाली कांग्रेसले १४ हजार ३२० मत प्राप्त गरी दोस्रो