© 2023
वीरेन्द्रनगर। सुर्खेत विमानस्थलको धावनमार्गमा पानी निस्किएपछि विमानस्थलबाट बन्द भएको छ । मंगलबारदेखि धावनमार्गमा जमिनमुनिबाट पानी निस्किएपछि उडान ठप्प भएको हो । मंगलबार उत्तरतर्फ रहेको धावनमार्गमा एकाएक खाल्डो परेको विमानस्थल प्रमुख हिराजन काफ्लेले बताए । उक्त खाल्डो पुर्ने काम भइरहँदा जमिनमुनिबाट पानी निस्किन थालेको उनको भनाइ छ । शनिबारसम्म सबै काम