२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विपद्को प्रभाव वर्षेनी बढ्दै,विद्यालयमा सुरक्षित साथ सिक्ने सिकाउने कसरी ?

सन् २००० यता, विपद्का घटनाहरुले १ अर्ब भन्दा बढी बालबालिकाको जीवनमा प्रभाव र ८० हजार भन्दा बढी विद्यालयहरुमा क्षति गरेको देखिन्छ । वर्तमान समयमा विपद्को प्रभाव वर्षेनी बढ्दै गएका छन् । विपद्ले जीवनको क्षति गर्ने, घाईते बनाउने, वा भवन भत्काउने मात्र नभई बालबालिकालाई शिक्षा र स्वास्थ्य सेवाबाट बञ्वित गराउनुको साथै