२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुन्दरीजलमा खोलाको बीचमा फसेका पाँच जनाको उद्धार

काठमाडौं । काठमाडौंको सुन्दरीजलमा खोलाको बीच भागमा फसेका पाँच जनाको नेपाली सेनाले उद्धार गरेका छन् । गोकर्णेश्वर नगरपालिका वडा नं. १ सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिर नजिक चार भारतीय र एक नेपाली खोलामा नुहाउने क्रममा फसेका थिए । उनीहरु नुहाउन थालेपछि खोलाको बहाव बढ्न जाँदा बीचमा फसेका थिए । नेपाली सेनाको चन्दननाथ