• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
नेपालसँग खेल्ने क्यानडाको टोलीमा को–को छन् ?

काठमाडौँ । नेपालविरुद्धको तीन ओडीआई खेलको सिरिजका लागि क्यानडाले अन्तिम टोली घोषणा गरेको छ । साद बिन जाफरको कप्तानीमा नेपालका पूर्व प्रशिक्षक पुबुदु दसानायिकेले १५ सदस्यीय टोली घोषणा गरेका हुन् । नेपाल र क्यानडाबीच माघ २५, २७ र २९ मा त्रिवि क्रिकेट मैदानमा खेल हुँदैछ । नेपालले आईसीसी विश्वकप लिग–२