© 2023
काठमाडौँ । भारतको लोकसभामा नेपाली मूलका नागरिकहरुमाथिको विभेदबारे आवाज उठेको छ । हालै भारतको सर्वोच्च अदालतले सिक्किमका नेपाली भाषीलाई विदेशी नागरिकसरह भनी परिभाषित गरेपछि भारतमा बस्ने डेढ करोड नेपालीभाषी भारतीय नागरिकबारे संसद्मा आवाज उठेको हो । सर्वोच्च अदालतले नेपाली भाषीलाई विदेशी नागरिक भनी परिभाषित गरेपछि सिक्किममा आन्दोलन चर्किएसँग अदालतले ‘रिभ्यू