१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेद्वारा शपथग्रहण

काठमाडौँ । छिमेकी देश भारतको सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङ गोलेले पद तथा गोपनियताको शपथग्रहण गर्नु भएको छ । उहाँले सिक्किमको मुख्यमन्त्रीमा दोस्रो कार्यकालका लागि शपथग्रहण गर्नुभएको हो । गान्तोकको पालजोर स्टेडियममा भएको शपथ ग्रहण समारोहमा गोलेलाई सिक्किमका राज्यपाल लक्ष्मणप्रसाद आचार्यले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो ।

सिक्किममा भीषण वर्षा, बाढीमा परी २३ भारतीय सैनिक बेपत्ता

गुवाहाटी । उत्तरपूर्वी सिक्किम प्रान्तमा भीषण वर्षाका कारण आएको शक्तिशाली बाढीमा २३ सैनिक बेपत्ता भएको भारतीय सेनाले बताएको छ ।

सिक्किममा महिला कर्मचारीले १ वर्ष सुत्केरी विदा पाउने

एजेन्सी । सिक्किममा अब महिला कर्मचारीले १ वर्ष सुत्केरी बिदा पाउने भएका छन्। बुधबार मुख्यमन्त्री प्रेमसिंह तामाङले सरकारले महिला कर्मचारीलाई

लोकसभामा उठ्यो नेपालीभाषी माथिको विभेदबारे आवाज

लोकसभाको बैठकमा नेपाली भाषामै बोल्दै उहाँले भारतीय संविधानले नै मान्यता दिएको नेपाली भाषा बोल्नेहरु कसरी नेपाल देशका भए भनी प्रश्न