© 2023
सान फ्रान्सिस्को। च्याटजीपीटी निर्माता ओपनएआइले आफ्नो सबैभन्दा उन्नत एआई मोडलको विकास केही समयका लागि सुस्त पार्दै सुरक्षा तथा आन्तरिक नियन्त्रण थप कडा बनाउने जनाएको छ । कम्पनीको एउटा एआई उपकरणले स्वायत्त रूपमा साइबर आक्रमणको प्रयास गरेको घटना सार्वजनिक भएको केही समयपछि ओपनएआइले यस्तो निर्णय गरेको हो । ओपनएआइले मङ्गलबार ब्लगमार्फत