७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
गृहमन्त्रीलाई एमालेका सांसदको प्रश्न: जनप्रतिनिधिलाई पोखरीमा चोबलेर लोकतन्त्रको स्थापित गर्छ…

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद खिमलाल भट्टराईले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभा बैठकको घटनाको सम्बन्धमा गृहमन्त्रीको जवाफ माग गर्नुभएको छ । सोमवारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद भट्टराईले तिलोत्तमा नगरपालिकाको नगरसभामा नेपाल प्रहरी प्रवेश गरी जनप्रतिनिधिलाई धेकेलेर पोखरीमा चोबलेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले प्रहरीको