© 2023
काठमाडौं । समस्याग्रस्त सहकारीको छानबिन गरी दोषीलाई कारबाही गर्न सरकारले गठन गरेको संसदीय समितिले आज काम सुरु गर्दैछ । गत जेठ १५ गते सरकारले गठन गरेको सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले छानबिन थाल्न लागेको हो । समितिले गत आइतबार कार्यविधि पारित गरेको थियो । कार्यविधि पास भएपछि
आज बस्ने बैठकमा पनि दलहरु अडानबाट टसमस नहुने अवस्थामा छन् । सत्तापक्ष र प्रतिपक्षीका आ–आफ्नै स्वार्थ छन् । सत्तापक्षले समग्र
प्रधानमन्त्री दाहाल अब संसदीय समिति गठन गरेर रास्वपालाई चिढ्याउन चाहँदैनन् । बरु समिति गठन नगरी कांग्रेसलाई पेल्ने एमाले अध्यक्ष केपी