© 2023
काठमाडौँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबराले बोलाउनुभएको सर्वदलीय बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सुरु भएको सर्वदलीय बैठकमा पार्टीका सचेतक र संसदीय दलका प्रतिनिधि सहभागी हुनुहुन्छ । बैठकमा स्वतन्त्र सांसदहरू पनि सहभागी भएको बताइएको छ । संसद्को पहिलो बैठक पुस २५ गते बस्दैछ । सोहि
काठमाडौँ । संसद्को पहिलो बैठक पुस २५ गते बस्दैछ । सोहि बैठकका लागि एजेण्डा तय गर्न आज प्रतिनिधिसभाका ज्येष्ठ सदस्य

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराको अध्यक्षतामा बस्ने गरी सर्वदलीय बैठक आह्वान गरिएको छ ।