२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
साताको अन्तिम दिन नेप्से परिसूचक १६.६९ अंकले घटेर २ हजार…

काठमाडौँ । साताको अन्तिम दिन बिहीबारको कारोबारमा पनि नेप्से परिसूचक ओरालो लागेको छ । बिहीबार नेप्से परिसूचक १६.६९ अंकले घटेर २ हजार ६१३.६७ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.१७ अंकले घटेको छ भने फ्लोट इण्डेक्स १२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८९ अंकले घटेको छ । बिहीबार कारोबारमा