२ पुष २०८२, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अष्ट्रेलिया पलायन भइन् भलिबल खेलाडी सरस्वती चौधरी

काठमाडौँ । नेपाली महिला राष्ट्रिय भलिबल टोलीका पहिलो रोजाइकी स्पाइकर सरस्वती चौधरी विदेश पलायन भएकी छन् । सशस्त्र प्रहरी बल (एपीएफ)बाट बिदा भएर उनी आज अष्ट्रेलिया प्रस्थान गरेकी हुन् । एपीएफका भलिबल खेलाडीहरुले सरस्वतीको बिदाइमा एक कार्यक्रम आयोजना गरेका थिए । उक्त कार्यक्रममा सरस्वती भावुक बनिन् । १७ वर्षको उमेरमा

एथलेटिक्स कीर्तिमानी चौधरी भन्नुहुन्छः सपना बोकेर आएको थिएँ, असाध्यै खुसी…

बर्दियाकी २४ वर्षीया सरस्वती चौधरीले खेल्न सुरु गरेको १२ वर्षभन्दा बढी भयो । विद्यालयमा पढ्दै गर्दा राष्ट्रपति रनिङ शिल्डमा सहभागी