© 2023
काठमाडौं । सरकारले सुशासनको नारा चर्को रुपमा उठाउँदै आएको छ । प्रधानमन्त्री, मन्त्रीहरु मात्र होइन, सरकारमा सहभागी राजनीतिक दलका हरेक नेताले सुशासनको नारा लगाउँदै आएका छन् । तर त्यसको प्रत्याभूति सरकारले दिन सकेको छैन । न समयका कानुन बनेका छन् न त नागरिकले सरकारी सेवा नै सहज रुपमा पाएका छन्