८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
समृद्धिको लागि संकल्प यात्राबाट जनतासँगको सम्बन्ध अत्यन्त निकट भएको छ:…

कठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले सुरु गरेको समृद्धिका लागि संकल्प यात्राले पार्टीको आत्मबल र मनोबल उठाउन निक्कै मद्दत गरेको बताउनुभएको छ । शुक्रबार तेह्रथुममा झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको १५ दिनको अनुभव सुनाउँदै ज्ञवालीले पहाड विकासको सम्भावनाको क्षेत्र हुँदा हुँदै पनि तीव्र बसाइसराइलाई कसरी रोक्न सकिन्छ भन्ने