६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
राउटेद्वारा ‘काठका पन्यू’ बनाएर कला प्रदर्शन

काठमाडौँ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान नक्साल काठमाडौँमा आज लोपोन्मुख समुदाय राउटेले  काठको पन्यू बनाएर प्रदर्शन गरेका छन् । जारी राष्ट्रिय ललितकला प्रदर्शनीमा सहभागी राउटेले प्रत्यक्ष कला कार्यशाला (लाइभ आर्ट डेमोस्ट्रेसन)मा आफ्ना मौलिक कला प्रस्तुत गरेका हुन् । राउटेहरूको यो हस्त तथा शिल्पकला दैनिक जीवनमा प्रयोग हुँदै आएको छ । ललितकला