© 2023
काठमाडौँ । सोमबार दिउँसो चार राजनीतिक दल मिलेर समाजवादी मोर्चा घोषणा गरे । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र नेकपा कम्युनिष्ट पार्टी मिलेर गठन गरेको समाजवादी मोर्चामा यसैका सुत्रधार भनिएका डा बाबुराम भट्टराई भने अटाएनन् । समाजवादी मोर्चा गठन गर्ने अभियानमा सुरुआती भूमिका निर्वाह गरेको भट्टराईलाई अन्तिम
राष्ट्रिय सभागृहबाट चार दलीय समाजवादी मोर्चा नेपालको घोषणा गरिएको छ ।
राष्ट्रिय सभागृहबाट सोमबार समाजवादी मोर्चा नेपालको औपचारिक रूपमा घोषणा गरिएको छ ।
सोमबार (आज) अपराह्न ३ बजे घोषणा गर्ने भनिएको समाजवादी मोर्चाको समय एक घण्ट पर सरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लगायतका दल मार्चामा
नेकपा (एमाले) बाहेकको कम्युनिष्ट र समाजवादी मिलेर बन्न लागेको समाजवादी मोर्चाको घोषणा भोलि हुने भएको छ ।
उहाँले समाजवादी मोर्चाको नाम, घोषणापत्र र समसामयिक विषयमा कार्यपत्र तयार भइसकेको जानकारी दिनुभयो ।
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) समाजवादी मोर्चामा सहभागी हुने भएको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय