२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सभामुखमा ईश्वरी न्यौपानेको उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले प्रतिनिधिसभाको सभामुखमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । कैलालीकी सांसद न्यौपाने कांग्रेस केन्द्रीय सदस्यसमेत हुनुहुन्छ । पार्टी सभापति शेरबहादुर देउवा निकट न्यौपानेले लामो समय महिल संघमा काम गर्नुभएको थियो । साथै उहाँ महिला विभाग प्रमुखसमेत हुनुहुन्थ्यो । यसअघि बुधबार कांग्रेस पदाधिकारीको बैठक तथा

सभामुखमा उम्मेदवारी दिनुअघि प्रतिपक्षमा रहेका दलहरुसँग छलफल गर्दै कांग्रेस

नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख पदमा उम्मेदवारी मनोनयन दर्ता गर्नुअघि संसद्मा प्रतिपक्षी दलहरुसँग छलफल गर्ने भएको छ ।

सभामुखमा उम्मेदवारी मनोनयन दर्ता गर्न घिमिरे संघीय संसद् भवनमा

सभामुखको मनोनयन दर्ताको समय आज दिउँसो १ बजेदेखि अपराह्न ४ बजेसम्मका लागि तोकिएको छ । मतदान बिहीबार हुनेछ ।

सत्ता साझेदार दलका तर्फबाट एमालेका घिमिरे सभामुखका उम्मेदवार

सत्ता साझेदार दलले प्रतिनिधि सभाको सभामुखमा एमालेका देवराज घिमिरेले उम्मेदवारी बनाउने भएको छ ।

संसद सभामुखका लागि मनोनयन दर्ता हुदै

प्रतिनिधि सभाका सभामुखको लागि आज मनोनयन दर्ता हुदैछ ।

बहुमत नपुगेपछि सुदूरपश्चिम प्रदेशसभामा सभामुख चयन भएन

सुदूरपश्चिम प्रदेशसभाको आज साँझ बसेको बैठकमा सभामुख चयन गर्नेसम्बन्धी दुई छुट्टाछुट्टै प्रस्तावमाथि भएको कारवाहीमा आवश्यक बहुमत सङ्ख्या नपुग्दा अस्वीकृत भएको

सभामुखको निर्वाचन आगामी माघ ५ मा

प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन आगामी माघ ५ गते हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले

कसरी चुनिन्छ सभामुख र प्रधानमन्त्री ?(भिडियोसहित)

प्रतिनिधि सभाको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र उपधारा (२) बमोजिम प्रधानमन्त्री नियुक्त हुनसक्ने अवस्था नभएमा वा त्यसरी

सभामुख र उपसभामुखको पद रिक्त गराउन माग गर्दे रिट दर्ता-…

रिटमा निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फको बन्दसूची प्रकाशित गरिसकेकाले मुद्दाको अन्तिम किनारा नलागुन्जेल सभामुख र उपसभामुखका रुपमा दिइने सेवासुविधा प्रयोग गर्न

संसदमा गणपूरक संख्या पुग्न छोडेकोप्रति सभामुख असन्तुष्ट

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदमा विधेयक पास गर्ने बेलामा गणपूरक संख्या पुग्न छोडेको भन्दै असन्तुष्टि जनाउनुभएको छ । सोमवार

सांसदहरुलाई मास्क प्रयोग गर्न सभामुखको आग्रह

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सांसदहरुलाई अनिवार्य मास्क लगाउन आग्रह गर्नुभएको छ । आजको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले कोरोना भाइरसको

चुनावको मनोनयन दिनसम्म प्रतिनिधिसभाको कार्यकाल रहन्छ: सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले सङ्घ र प्रदेशको निर्वाचनको मिति घोषणाको चर्चासँगै वर्तमान प्रतिनिधिसभाको कार्यकाल कहिलेसम्म रहने भन्नेमा छलफल शुरु भएको बताउनुभएको

सभामुखद्वारा विभिन्न विधेयक प्रमाणित

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार संघीय ससंद्का दुवै सदनबाट विभिन्न मितिमा पारित भएका विभिन्न विधेयक प्रमाणित गर्नुभएको छ ।

सभामुख सापकोटा र अजरबैजानका सभामुख गफारोवाबीच भेटवार्ता

सभामुख अग्निप्रसाद सापकोटा र गणतन्त्र अजरबैजानका सभामुख साहिबा गफारोवाबीच आज भेटवार्ता भएको छ । अजरबैजानको बाकुमा जारी असंलग्न आन्दोलनको संसदीय

असंलग्न आन्दोलनका सिद्धान्तप्रति नेपाल पूर्ण प्रतिबद्ध छ: सभामुख

सभामुख अग्निप्रसाद सापकोटाले नेपालको संविधानले असंलग्नतालाई आफ्नो परराष्ट्र नीतिको अभिन्न अङ्गका रूपमा समेटेको उल्लेख गर्दै ‘असंलग्न आन्दोलन’ का सिद्धान्तप्रति पूर्ण

प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाबीच आज भेटवार्ता भएको छ ।

सभामुख सापकोटा समक्ष अर्थमन्त्री शर्माद्वारा बजेट ‘ब्रिफिङ’

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको बजेटका सम्बन्धमा जानकारी लिनुभएको छ ।

मन्त्रीले बोलेको ‘असंसदीय शब्द’ हटाउन सभामुखको रुलिङ

उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उठाउनुभएको प्रश्नको जवाफ