४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सभापति कप फुटबल प्रतियोगिताको ट्रफी अनावरण

काठमाडौँ । सभापति कप फुटबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ । नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको हो । शहीद दिवसको अवसर पारेर काठमाडौंको शहीद गेटमा आयोजकले ट्रफी अनावरण गरेको हो । महाधिवेशन निर्देशन समितिले आज शहीद दिवस