८ मंसिर २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पुर्याउने आफ्नो प्राथमिकता– सञ्चारमन्त्री शर्मा

काठमाडौँ । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जनताको सहज पहुँचमा सञ्चार तथा सूचना प्रविधिलाई पुर्याउनु आफ्नो प्राथमिकता भएको बताउनुभएको छ । मन्त्री पदको सपथ लिएपछि मंगलबार मन्त्रालयमा पदबहाली गर्दै उहाँले जनताको सहज पहुँचमा सञ्चार र सूचना प्रविधिलाई पुर्याउने बताउनुभयो । हरेक नागरिककहाँ सूचना प्रविधि सहज र सुलभ ढंगले