• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
को हुन् सचिन दास ? तेन्दुलकरबाट प्रेरित नाम जसले यू–१९…

एजेन्सी । भारतीय टोलीका युवा ब्याट्सम्यान सचिन दासको चर्चा जताततै भइरहेको छ । किन नहोस्, यो युवा ब्याट्सम्यानले मंगलबार दक्षिण अफ्रिकाविरुद्ध शानदार इनिङ खेल्दै भारतलाई अन्डर–१९ विश्वकप २०२४ को फाइनलमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेलेका थिए । बेनोनीमा खेलिएको यू–१९ विश्वकप २०२४ को सेमिफाइनल खेलमा सचिन दासले दक्षिण अफ्रिकाविरुद्ध ९५ बलमा