१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
तीन मन्त्रीद्वारा क्षतिग्रस्त संसद भवनको अनुगमन (तस्बिरहरु)

काठमाडौं । अन्तरिम सरकारका तीन मन्त्रीहरु जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त संसद भवनको निरीक्षण गरेका छन् । अर्थमन्त्री डा. रामेश्वर खनाल, ऊर्जामन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले केहीबेरअघि संसद भवन पुगेर निरीक्षण गरेका हुन् । यसपछि मन्त्रीहरु सर्वोच्च अदालत र भैंसेपाटीस्थित मन्त्री निवासको पनि अवलोकन गर्ने छन् ।  

तोडफोड र आगजनीपछि संसद भवन (तस्बिरहरु)

काठमाडौँ । मंगलबार भएको जेनजी आन्दोलनको क्रममा काठमाडौँ उपत्यकाको भौतिक संरचनामा व्यापक क्षति पुगेको छ । प्रदर्शनका क्रममा आन्दोलनकारीले नयाँ

सांसदहरुको प्रश्नः इमान्दारिताका साथ भन्नुस्, थपिएको समयमै संसद भवनको काम…

काठमाडौँ । नयाँ संसद भवनको काम समयमै सम्पन्न हुन नसकेको बारेमा सांसदहरुले आपत्ति जनाएका छन् । शुक्रवार सिंहदरबारमा बसेको राज्यका

निर्माणाधिन संसद भवनको कार्यप्रगतिबारे सांसदहरु निराशः पुस १६ भित्रै सकिने…

काठमाडौँ । सांसदहरुले निर्माणाधिन संसद भवनको काम म्याद थप भएको मितिमा समेत सम्पन्न हुन नसक्ने आशंका व्यक्त गरेका छन् ।

प्रेम सम्बन्धमा दरार आएपछि गोलेले आफैंलाई गोली हानेको प्रारम्भिक आशंका

प्रहरीको अनुसन्धानको क्रममा जवान गोलेले आफैंलाई गोली प्रहारको कारण प्रेमिकासँगको सम्बन्धमा दरार आएको बुझिएको छ ।

संसद् भवनमा गोली हानी आत्महत्या गरेका गोलेको शव पोस्टमार्टमका लागि…

गोलेका आफन्तको उपस्थितिमा मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

निर्माणाधिन संसद भवनको भौतिक प्रगति ७९ प्रतिशत, बैठक बोलाउन अझै…

काठमाडौँ । सिंहदरबारस्थित निर्माणाधिन संघीय संसद भवनको काम सम्पन्न नहुँदा सोही स्थानबाट सभाको बैठक चलाउने कुरा अनिश्चित बनेको छ ।