© 2023
काठमाडाैँ । प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले बैठक व्यवस्थापन तथा कार्य सहजीकरणका लागि संसदीय उपसमिति गठन गरेको छ । मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले संसदीय उपसमिति गठन गरेको हो । समिति सभापति रहबर अन्सारीले उपसमिति नितान्त बैठक व्यवस्थापन र कार्य सहजीकरणका लागि गठन गरिएको