© 2023
वाशिङ्गटन डिसी । संयुक्त राष्ट्रसङ्घको साधारणसभामा एक सय ४३ सदस्य देशले युक्रेनमाथि रुसले गरेको बर्बर र पाशविक आक्रमणको निन्दा र भत्र्सना गर्दै खेद प्रस्ताव पारित गरेका छन् । नेपालले पनि उक्त प्रस्तावको पक्षमा मतदान गरेको छ । बुधबार भएको मतदानमा एक सय ४३ देशले पक्षमा र पाँच देशले विपक्षमा मतदान

काठमाडौँ । पराराष्ट्र सचिव भरतराज पौडेलले विश्वशान्ति, कोभिड महामारी, भूराजनीतिक तनाव, असमानता, वातावरण परिवर्तन जस्ता पक्ष विश्वसामु अहिले चुनौतीका रूपमा