© 2023
सुनसरी। बराहक्षेत्र नगरपालिकाले बराहक्षेत्र नगरपालिका–६ र ९ श्रीलङ्का टापुका कृषकलाई अनुदान स्वरुप आधुनिक कृषि उपकरण सामग्री वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालन गरिएको मकै पकेट क्षेत्र विकास कार्यक्रम तथा कोशी प्रदेश सरकारअन्तर्गत उद्योग, कृषि तथा सहकारी मन्त्रालयको वित्तीय हस्तान्तरण कार्यक्रमअन्तर्गत विद्युतीय मोटर, डेलिभरी पाइप तथा त्रिपाल वितरण