१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
यसरी सुरु भयो शालग्राम सङ्ग्रहालय- भिडियो सहित

गलकोट । बागलुङ नगरपालिका–४ कुडुँले स्थित शालग्राम सङ्ग्रहालय एक पटक पुग्नै पर्ने गन्तव्य बनेको छ । यहाँ एकै पटक सवा एक लाख शालिग्राम दर्शन गर्न पाइने भएपछि पर्यटकको सङ्ख्या बढेको छ । सुरुङभित्र कालीगण्डकीको शिर दामोदरकुण्डदेखि त्रिवेणीधामसम्मको आकृति एकै ठाउँमा बनाइएको छ । जसले धेरैलाई आकर्षित गर्ने गर्छ । अझ

अध्यक्ष ढकालद्वारा शालग्राम सङ्ग्रहालयमा औषधालयको उदघाटन

बागलुङ । लोपोन्मुख शालग्राम शिलाको संरक्षण गर्दै आएको बागलुङ नगरपालिका–४ कुडुँले फेदीमा रहेको श्रीधराचार्य शालग्राम सङ्ग्रहालयमा औषधालय स्थापना गरिएको छ