२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विगत २४ घण्टामा धनकुटामा १९५ मिलिमिटर वर्षा, मधेसमा भारी वर्षा…

काठमाडौं । आज कोशी, वागमती, गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको भन्दै मौसमविद्हरुले सावधानी अपनाउन आग्रह गरेका छन् । आज राति गण्डकी प्रदेश, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारीदेखि धेरै वर्षा देखिएको वरिष्ठ मौसमविद् शान्ति कँडेलले बताउनु भयो । उहाँले आगामी दिन दिन देशव्यापी रुपमा नै सबै प्रदेशहरुमा वर्षा हुने