© 2023
झापा । नेपाली कांग्रेस झापाले प्रतिनिधिसभा निर्वाचनका लागि महामन्त्री विश्वप्रकाश शर्मासहित प्रत्यक्ष र समानुपातिक गरी ६६ जना उम्मेदवारको नाम कोशी प्रदेश समितिमा सिफारिस गरेको छ । पार्टी विधानबमोजिम जिल्लाका पाँचवटा संसदीय निर्वाचन क्षेत्रबाट सिफारिस भएर आएका उम्मेदवारका नामलाई प्रदेश समितिमा सिफारिस गरेको पार्टीका जिल्ला सचिव कृष्ण हुमागाईंले जानकारी दिनुभयो ।

यो विवादकाबीचमा भोलिको कार्यसमितिको बैठकको अध्यक्षता देउवाले नै गर्नुपर्ने अवस्था आयो भने त्यो देउवाको इच्छाले नभएर पार्टीकै प्रेसरमा हो भनेर

जिल्ला निर्वाचन कार्यालय वा निर्वाचन आयोगले तोकेको मतदाता नामावली दर्तास्थल पुगेर कात्तिक ३० गतेसम्म नाम दर्ता गर्न सकिने उल्लेख गर्दै

तुलनात्मक रुपमा थापाभन्दा शर्मा देउवाप्रति बढी आलोचक थिए । किनभने थापा यस अघिल्लो सरकारमा सरकार सञ्चालनको संयन्त्रमा पनि थिए, यसैले

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको महाधिवेशनको प्रस्ताव अस्वीकार गरेका छन् ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब संसद् पुनःस्थापनाको माग राख्न आवश्यक नरहेको बताएका छन् ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई नेपाली जनसम्पर्क समितिहरूका सभापतिले आन्दोलनकारीबाट कुटाइ खाई सख्त घाइते भएर

संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि सत्तामा पुगेका व्यक्ति र पार्टीहरुले जन अपेक्षाको गतिमा काम गर्न नसकेको, बेथिति र भ्रष्टाचार मौलाएको बिषयलाई

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकप्रति पार्टीको स्पष्ट विमति रहेको बताउनु भएको छ ।

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नागरिकको चियो गर्ने अधिकार सरकारलाई नभएको बताउनुभएको छ । सरकारले ‘राष्ट्रिय गुप्तचर (इन्टेलिजेन्स)

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुलाई अतार्किक अडान, आवेग र अराजक शैलीबाट मुक्त हुन सुझाव

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विपी कोईरालालाई बुझ्न नसकेका कारण नेपालको राजसंस्था अहिले नागार्जुनको जंगलमा थन्किएको टिप्प्णी गर्नुभएको

भिजिट भिसा प्रकरण वर्षौंदेखि चल्दै आएको रहेछ । यसबीचमा छ जना गृहमन्त्री बन्नुभयो । अख्तियारजस्तो संवेदनशील संस्थाले अनुसन्धान सुरू गरिसकेपछि

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्राकृतिक विपद् प्रतिकार्यका लागि सरकार गम्भिर हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधि सभाको मंगलवारको

अविलम्ब निर्देशन होस् बजेट निर्माण गर्दा तराई मधेस, पहाड सबै सन्तुलन मिलाउनुनै पर्छ तर त्यो मिलाइरहँदा हिमालले न्याय पाइन भन्ने

काठमाडौं । सगरमाथा आरोहण गर्न तम्सिएका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाशको यात्रा यस पटक बीचमै रोकिएको छ । मौसम प्रतिकूल भएपछि

काठमाडौँ: नेपाली कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको संयोजन र निमन्त्रणा आज ‘सगरमाथा बेसक्याम्पमा जलवायु परिवर्तन, हिमाली जीवन र

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने हुनुभएको छ । उक्त प्रयोजनका लागि महामन्त्री शर्माले

काठमाडौ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको कार्यशैलीलाई बदल्नुपर्ने दोहोर्याउनुभएको छ । महामन्त्री शर्माले मौन धारण गरेर सरकार सफल

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको कार्यशैलीप्रति सार्वजनिक रूपमा विमति जनाएका छन् ।