© 2023
काठमाडौं । नेपाल प्रीमियर लिग (एनपिएल) सिजन–२ अन्तर्गत आजको दोस्रो खेलमा विराटनगर किंग्सविरुद्ध टस जितेर पोखरा एभेन्जर्सले पहिला फिल्डिङ गर्ने भएको छ । टीयु क्रीकेट मैदानमा टस जितेर पोखराका कप्तान कुशल भुर्तेलले पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । विराटनगर सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिँदा पोखराको नेतृत्वको जिम्मा कुशल भुर्तेललाई

नेपाल प्रिमियर लिग (एनपीएल)को उद्घाटन खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गरेको छ ।

नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई १२८ रनको लक्ष्य दिएको छ ।