• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
अध्यक्ष गुरुङलाई देउवाको निर्देशनः लाग लाग उम्मेदवार जिताउन लाग

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई गठबन्धनका उम्मेदवार जिताउने अभियानमा लाग्न निर्देशन दिनुभएको छ । सरकारी निवास बालुवाटारमा भेट्न पुगेका गुरुङलाई देउवाले यस्तो निर्देशन दिनुभएको हो । भेटमा गुरुङले नजिकिँदै गएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सम्पूर्ण तरुण शक्ति परिचालित गर्ने