१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष गुरुङलाई देउवाको निर्देशनः लाग लाग उम्मेदवार जिताउन लाग



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई गठबन्धनका उम्मेदवार जिताउने अभियानमा लाग्न निर्देशन दिनुभएको छ ।

सरकारी निवास बालुवाटारमा भेट्न पुगेका गुरुङलाई देउवाले यस्तो निर्देशन दिनुभएको हो । भेटमा गुरुङले नजिकिँदै गएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सम्पूर्ण तरुण शक्ति परिचालित गर्ने जानकारी गराउनुभएको थियो ।

केही दिनमै आफू देश दौडाहामा निस्किने बताउँदै उहाँले हरेक निर्वाचन क्षेत्रमा पुगेर उम्मेदवार जिताउन रणनीतिसहित अघि बढ्ने समेत जानकारी गराउनुभयो ।

यता, प्रधानमन्त्री देउवाले अध्यक्ष गुरुङलाई चुनाव जिताउन लाग्न निर्देशन दिनुभयो । देउवाले भन्नुभयो ‘लाग लाग उम्मेदवार जिताउन लाग ।’