५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
विद्यालय तहको अध्ययन अध्यापन शैली पर्यावरणमैत्री बनाउनुपर्ने

काठमाडौँ। सगरमाथा संवादका सहभागी अन्तरराष्ट्रिय विज्ञहरूले मौसम परिवर्तनबाट उत्पन्न दुश्परिणामबाट जोगिन तथा नेपालले लिएको कार्बन उत्सर्जनसम्बन्धी लक्ष्य प्राप्त गर्न विद्यालय तहकै अध्ययन अध्यापन शैली पर्यावरणमैत्री बनाउनुपर्ने बताएका छन् । बज्रबाराहीस्थित पर्यावरणमैत्री विद्यालय बज्र एकेडेमीको आज भ्रमणमा आएका विज्ञहरूले विद्यार्थीलाई प्रारम्भिक तहदेखि नै प्राकृतिक र जैविक वस्तुसँग परिचित बनाउनुपर्नेमा उनीहरुको जोड