१४ श्रावण २०८३, बिहीबार
,
Latest
सेवाग्राहीको सुविधाका लागि राहदानी आवेदन फाराम आगामी सोमबारसम्म खुला सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू आदेश प्रचण्डकाे प्रश्नः संविधान कमजोर पार्ने प्रयास त भइरहेको छैन? सरकार असफल भए राष्ट्र नै असफल हुने खतरा छः पूर्वप्रधानमन्त्री दाहाल नेपालगञ्ज क्षेत्रमा रगतको माग बढ्दो सुनसरी घटनाबारे संयोजक दाहाल–गोली चलाउनुपर्ने अवस्था थियो ? नेपाल–जापान सामाजिक–सांस्कृतिक समानता प्रदर्शनी शुरु संसदमा प्रचण्डको सम्बोधन सुरु सुनसरी घटनाको विरोधमा जनकपुरधाम बन्द, जनजीवन प्रभावित प्रतिनिधि सभाको शुन्य समयः सुनसरी घटना, सीमा सुरक्षा र सरकारको कार्यशैलीप्रति सांसदहरूको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?
कोअर्डिनेटरले ह्यारेसमेन्ट गरेको भन्दै नोबेल एकाडेमीका विद्यार्थी प्रदर्शनमा

काठमाडौं । बानेश्वरस्थित नोबेल एकाडेमीमा अध्ययनरत विद्यार्थीहरु यतिबेला प्रदर्शनमा उत्रिएका छन् । नोबेल एकाडेमीको कोअर्डिनेटरले छात्राहरूलाई ह्यारेसमेन्ट गरेको भन्दै १२ कक्षाका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । ११ कक्षामा पढ्दादेखि नै व्यवस्थापन संकायका कोअर्डिनेटरले मेसेन्जरमा छात्राहरूसंग फोटो माग्ने, साथी बन भन्ने गरेको छात्राहरूको आरोप छ । विद्यालय परिसरमा प्रहरी परिचालन गरिएको