२२ भाद्र २०८३, सोमबार
,
Latest
भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन स्थानीय र सङ्घीय सरकारसँगको समन्वयमा  उद्धार र राहतलाई प्राथमिकता दिएर काम गरिरहेका छौँः मुख्यमन्त्री बाढी प्रभावित पत्रकार र उनीहरूका परिवारजनलाई महासङ्घको सहयोग मन्त्री श्रेष्ठद्वारा देश छिट्टै सङ्कटबाट निस्किने विश्वास व्यक्त सम्पर्कविहीनको खोजी अन्तिमसम्म जारी राख्छौँ : प्रधानमन्त्री शाह राष्ट्र बैङ्कद्वारा मङ्गबार अत्यावश्यक सेवा सञ्चालन गर्न निर्देशन हर्मुज जलमार्गबारेओमानसँगको वार्ता अन्तिम चरणमा : इरान रूसको उत्तरी क्षेत्रमा हिमपहिरोमा परी कम्तीमा ११ जनाको मृत्यु, छ वेपत्ता त्रिशुली–बेत्रावती सडक क्षतिग्रस्त भएपछि रसुवा जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढीका मृतकको स्मृतिमा नेपाल इन्जिनियर्स एशोसिएशनद्वारा दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोअर्डिनेटरले ह्यारेसमेन्ट गरेको भन्दै नोबेल एकाडेमीका विद्यार्थी प्रदर्शनमा



अ+ अ-

काठमाडौं । बानेश्वरस्थित नोबेल एकाडेमीमा अध्ययनरत विद्यार्थीहरु यतिबेला प्रदर्शनमा उत्रिएका छन् ।

नोबेल एकाडेमीको कोअर्डिनेटरले छात्राहरूलाई ह्यारेसमेन्ट गरेको भन्दै १२ कक्षाका विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् ।

११ कक्षामा पढ्दादेखि नै व्यवस्थापन संकायका कोअर्डिनेटरले मेसेन्जरमा छात्राहरूसंग फोटो माग्ने, साथी बन भन्ने गरेको छात्राहरूको आरोप छ ।

विद्यालय परिसरमा प्रहरी परिचालन गरिएको छ ।