२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वाणिज्य बैंक लुट्न संलग्न पाँच जनालाई सेनाले पक्रियो

काठमाडौं । काठमाडौंको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई सेनाले पक्राउ गरेको छ । राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने कार्यमा संलग्न ५ जना व्यक्तिलाई सेनाले समातेको हो । जेनजी पुस्ताले गरेको आन्दोलनपछिको परिस्थितिको अनुचित फाइदा उठाई बैंक लुटपाट गर्ने कार्यमा संलग्न भएको आरोपमा उनीहरुलाई सेनाले नियन्त्रणमा लिएको हो