१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पारस खड्का सम्मिलित एसियाले जित्यो लेजेन्ड्स लिगको उपाधि

काठमाडौँ । लेजेन्ड्स लिग क्रिकेटको उपाधि राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का सम्मिलित एसिया लायन्सले जितेको छ । सोमबार राति सम्पन्न फाइनलमा खेलमा वर्ल्ड जायन्ट्सलाई ७ विकेटले हराउँदै एसिया च्याम्पियन बनेको हो । फाइनलमा जायन्ट्सले दिएको १४८ रनको लक्ष्य लायन्सले १६.१ ओभरमा ३ विकेट गुमाएर भेट्टायो । एसियाका लागि ओपनरद्वय

पूर्वकप्तान पारसले एसियन लायन्सबाट लेजेन्ड्स लिग खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का एसियन लायन्समा अनुबन्धित भएका छन् । एसियन लायन्सले सामाजिक संजालमार्फत पारसलाई