© 2023
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई सचेत, अनुशासित र जिम्मेवार बनाउनुपर्ने बताउनुभएको छ । प्रदेशस्तरीय सडक सुरक्षासम्बन्धी गोष्ठीमा आज लमहीमा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा १६ देखि ३० वर्ष उमेर समूहका युवा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुने गरेको बताउनुभयो । उहाँले उक्त घटनालाई प्रदेशकै सबैभन्दा ठूलो चुनौती र चिन्ताको