१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लिपुलेकका विषयमा भारत र चीनबीच भएको सहमतिप्रति असन्तुष्टि जनाउँदै नेपालको…

काठमाडौं । नेपाली भूमि लिपुलेकका विषयमा भारत र चीनले गत मंगलबार गरेको सहमतिमा असन्तुष्टि जनाउँदै नेपालले दुवै देशलाई कूटनीतिक नोट पठाएको छ । नेपालले अलग–अलग रुपमा दुवै देशलाई कूटनीतिक नोट पठाएको हो । नेपालले पठाएको कूटनीतिक नोटमा लिपुलेकका विषयमा भारत र चीनले गरेको सहमतिप्रति असन्तुष्टि जनाइएको छ । नेपाली भूमि

लिपुलेकमा नेपालको दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको भारतको…

नेपाल सरकारले बारम्बार भारत सरकारलाई उक्त क्षेत्रमा सडक निर्माण, विस्तार वा सीमा व्यापार जस्ता गतिविधि नगर्न आग्रह गर्दै आएको छ

काली नदी पूर्वका सबै भूभाग नेपालको रहेकामा स्पष्ट छौँः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत काली (महाकाली) नदीको पूर्वका सबै भूभाग नेपाल भन्नेमा सरकार दृढ रहेको स्पष्ट