२१ मंसिर २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रवि लामिछानेको मुद्दामा सुनुवाइ स्थगित, बहस बिहीबार फेरि सुरु हुने

काठमाडौं। पूर्वगृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले धरौटीमा छाडेको आदेशविरुद्ध परेको निवेदनमाथि उच्च अदालत पोखरामा आज सुनुवाइ पूरा हुन सकेन। इजलासले बहस अर्को दिन, बिहीबारका लागि सार्ने निर्णय गरेको छ। मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र न्यायाधीश दिपेन्द्र अधिकारीको इजलासमा बहस जारी रहेको छ। जिल्ला अदालत कास्कीले २५ पुस २०८१