• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
गुजरातलाई अर्को झट्का, बाइक दुर्घटनामा परेर यी खेलाडी आईपीएलबाट बाहिरिए

एजेन्सी । आईपीएल २०२४ सुरु हुनुअघि गुजरात टाइटन्सलाई ठूलो झट्का लागेको छ । युवा क्रिकेटर रोबिन मिन्ज यो सिजन बाहिर भएका छन् । रोबिनको ३ मार्चमा बाइक दुर्घटना भएको थियो । दुर्घटनामा रोबिन गम्भीर घाइते भएका छन् । गुजरातले रोबिनलाई ३.६० करोडमा किनेको थियो । गुजरातका मुख्य प्रशिक्षक आशिष नेहराले