© 2023
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफूलाई जेल हालेर सत्ताको हालिमुहाली गर्ने षड्यन्त्र भएको भन्दै आपत्ति जनाएका छन् । पार्टीका केन्द्रीय सदस्य रमेश विश्वकर्माले आफूमाथि लगाएको आरोपको खण्डन गर्दै संरक्षक चौधरीले आफूबाट ज्यान मार्ने धम्की दिएको भन्ने निराधार रहेको समेत प्रतिक्रिया दिएका छन् । विश्वकर्माले आफूहरुको हत्या गर्नेसम्मको

सोही क्रममा टिकापुरका मेयर रामलाल डगौरा र नेता रमेश विकमाथि हातपात भएको थियो । उनीहरु दुवै जना रञ्जिता पक्षधर हुन्

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पार्टीका संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत चुनिएका छन् । निर्धारित समयमा चौधरीको मात्रै उम्मेदवारी परेपछि उनी सर्वसम्मत भएका
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित भएको छ
गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशमलाई आममाफी दिनु भएको थियो ।

आज खडगबहादुर सिंहको सालिकमा ताम्रपत्र राख्दै र माल्यार्पण गर्दै उहँहरुले टीकापुरमा फेरि सद्भाव जोडिनुपर्ने बताउनुभयो ।
तर सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ नआउँदै रेशम चौधरीको माफीमिनाहाको फाइल गत वैशाखमै अघि बढेर टुंग्याएर सरकारले सर्वोच्चको फैसलालाई लत्याएको थियो
काठमाडौँ । सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई आममाफी दिएको प्रकरणमा कारण देखाउ आदेश गरेको छ ।
रेशम चौधरीलाई सजाय माफी दिने निर्णयविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

कैलालीको काण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा आजीवन कारावासको सजाय बिताइरहेका रेशम चौधरी रिहा भएसँगै उनका समर्थकहरु खुशी देखिएका छन्
राष्ट्रपतिबाट आम माफी पाएका पूर्वसांसद समेत रहेका चौधरी रिहा भएका हुन् । उनी डिल्लीबजार कारागारबाट सोमबार विहान रिहा भएका हुन्
राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय काटिरहेका रेशम चौधरीको कैद सजाय माफी दिनुभएको छ ।
रेशम चौधरीलाई सजाय माफी दिने मन्त्रिपरिषद्को सिफारिसविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ ।
काठमाडौं । सरकारले टिकापुर हत्याकाण्डमा दोषी ठहर भई सजाय भोगिरहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपति रामचन्द्र
काठमाडौँ । रेशम चौधरीलाई आममाफी नदिन भन्दै राष्ट्रपति कार्यालयमा निवेदन परेको छ । टीकापुर घटनामा ज्यान गुमाउने प्रहरी पत्नीले राष्ट्रपति
काठमाडौँ । सरकारले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिन बढाएको प्रक्रियाप्रति राष्ट्रिय जनमोर्चाले आपत्ति जनाएको छ । जनमोर्चाका
सरकारले पूर्वसांसद रेशम चौधरीलाई आममाफी दिलाउने तयारी थालेको छ ।
सर्वोच्च न्यायालयप्रति अझै पनि आफूलाई भरोसा रहेको छ भन्दै चौधरीले भन्नुभएको छ, “हामी अझै न्यायिक पर्खाइमा छौँ, त्यसैले सबैलाई सम्मानि
आज सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको फैसला सदर गर्दै चौधरी जेलमुक्त नहुने निर्णय सुनाएको हो ।