२० भाद्र २०८३, शनिबार
,
Latest
आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो खाद्य सुरक्षा, स्वच्छता र उपभोक्ता अधिकारलाई ध्यान दिन प्रशासनको आग्रह धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन् भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका उपत्यका बाहिर ‘बोटलिङ’ गरी खानापकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशम चौधरी रिहा



फाईल फोटो
अ+ अ-
काठमाडौँ । रेशम चौधरी रिहा भएका छन् । राष्ट्रपतिबाट आम माफी पाएका पूर्वसांसद समेत रहेका चौधरी रिहा भएका हुन् । उनी डिल्लीबजार कारागारबाट सोमबार विहान रिहा भएका हुन् । उनलाई कारागारमा लिनका लागि उनका समर्थक र आफन्त पुगेका थिए ।
टीकापुर घटनामा दोषी ठहर भइ कैद सजाय भोगिरहेका उनीसहित राष्ट्रपतिबाट १९ जनाले आम माफी पाएका छन् । टीकापुर घटनामा संलग्न भएको आरोपमा चौधरीसहित पाँच जना कारागारमा थिए । उक्त घटनामा संलग्न भएको आरोप  लागेका अन्य २९ जना हालसम्म फरार छन् । पाँच वर्ष तीन महिना जेल सजाय काटेका चौधरीले १४ वर्ष ९ महिना सजाय छुट पाएका हुन् ।