१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
निर्मला कुर्मीलाई न्याय दिने सरकारसँगको सहमतिपछि आन्दोलन स्थगित

काठमाडौं । ४८ दिनदेखि आन्दोलनरत महिला अधिकारकर्मीहरुले तत्कालका लागि आन्दोलन स्थगित गरेका छन् । विगत लामो समयदेखि निर्मला कुर्मीको हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौंको माईतीघरमा आन्दोलन गर्दै आएका उनीहरुलै तत्कालका लागि आज (बुधवार) बाट आन्दोलन स्थगित गरेका हुन् । मंगलवार राज्यसँग ३ बुँदे सहमति भएसँगै उनीहरुले आजबाट आन्दोलन स्थगित गरेका