© 2023
काठमाडाैँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका राष्ट्रिय सभाका सचेतक सचेतक पदमबहादुर परियारले सुधन गुरुङलाई पुनः गृहमन्त्री बहाली गर्नेकुरा आपत्तिजनक रहेको टिप्पणी गर्नुभएको छ । सोमवार राष्ट्रिय सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उहाँले सम्पत्ति छानविन आयोगको प्रतिवेदन समेत सार्वजनिक नगरी राजनीतिक सेटिङको आधारमा उहाँलाई फेरि गृहमन्त्री नियुक्त गरिएको भन्दै